काठमाडौं ५ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखरले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्। उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा ...