काठमाडौ ५ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोसी नदीमा एक बालक बेपत्ता भएका छन् । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। तीन जना सँगै नुहाउन गएकामा दुई जना ...