ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा नवनियुक्त ३ मन्त्रीको शपथ रोकियो


abc news
श्रावण १५, २०८२ बिहीबार  १ : ०९ बजे

काठमाडौ १५ साउन । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको आज हुने भनिएको शपथ अचानक रोकिएको छ ।

आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम रहेकोमा प्रदेश प्रमुखको कार्यालयले अनिश्चितकालका लागि स्थगित गरेको हो ।

बिहान प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल ९आन्तरिक मामिला तथा कानून०, गीता गुरुङ ९सहकारी तथा गरिबी निवारण० र माया श्रेष्ठ ९युवा तथा खेलकुद० को शपथ आज नहुने जानकारी गराएको हो ।

प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएको र बिहानै काठमाण्डौ जानपर्ने भएका कारण शपथ कार्यक्रम अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाउन आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो ३ मन्त्री नियुक्त गर्नुभएको थियो ।

उनीहरूको शपथ हिजै हुने भनिए पनि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले फोन गरेर तत्काल रोक्न भनेपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय शपथ कार्यक्रम पनि अनिश्चितकालका लागि स्थगित भएको हो ।

हिजो बागमती कांग्रेस संसदीय दलमा भएको चुनावमा इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी हुनुभएको थियो । पराजित भएका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा नदिने अडान लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com