काठमाडौ २० साउन । नेकपा एकीकृत समाजवादी का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठूला दलका शीर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानबिन समितिमा हस्तक्षेप ...