रुकुम , २१ साउन । रुकुम पश्चिममा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार राती १० बजे जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ पीपलनेटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षिय युवराज विक ...