काठमाडौ १२ साउन । विश्व स्वास्थ्य सङ्कठन ९डब्लुएचओ०ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ । गाजामा पुनः राहत सामाग्रीको वितरण शुरु भएपछि डब्लुएचओले यस्तो बताएको बीबीसीले जनाएको छ । इजरायलले गाजाको केही भागमा हरेक दिन १० घण्टा सैनिक कारबाही रोकिने बताउँदै राहतको ...