काठमाडौ २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको भन्सार महसुल थप २५ प्रतिशतले वृद्धि गरेका छन्। रुसी तेल खरिद गरेको भन्दै सजायस्वरुप उनले यो शुल्क थप गरेका हुन्। यसअघि जुलाई ३१ मा ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल घोषणा गरेका थिए। त्यसबेला उनले रुसी ...