ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सुरक्षा क्याबिनेटको बैठक आज बस्दै, गाजालाई फेरि नियन्त्रणमा लिनेबारे छलफल हुने


abc news

काठमाडौ २० साउन । गाजा पट्टीमा लडाकू समूह हमाससँग झन्डै दुई वर्षदेखि चलिरहेको युद्धको सन्दर्भमा इजरायलको सुरक्षा क्याबिनेटको बैठक आज बस्दैछ ।

बैठकमा हमास नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैनिक अघि बढ्ने र सम्भवतः सम्पूर्ण गाजा पट्टी पुनः कब्जामा लिने विषयमा छलफल हुने इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले गाजा पट्टीमा कब्जा गर्न गइरहेको सङ्केत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

हमासले पूर्ण आत्मसमर्पण नगरेसम्म बन्धकहरू रिहा नहुने इजरायलको बुझाइ छ । यदि अहिले कारबाही नगरिए बन्धकहरू भोकले मर्ने र गाजा फेरि हमासकै नियन्त्रणमा रहने इजरायलको भनाइ छ ।

गाजामा बढ्दो तनावको अवस्थाका बीच अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ गाजामा पुग्नुभएको थियो । तर उहाँले शान्ति स्थापनाको योजना तयार गर्दै आएको बताएका बेला इजरायली सरकार युद्धलाई अझ गहिरो बनाउने तयारीमा रहेको खबर बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com