काठमाडौ ४ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तोकेको जिम्मेवारी लिन वडाध्यक्षहरुले अस्वीकार गरेका छन्। आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्। जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का ...