काठमाडौ ४ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औं सभाको मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै उनले सहयोग कटौतीले नवजात शिशुको जीवनरक्षा ...