काठमाडौ ५ जेठ । पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख ...