काठमाडौ ४ जेठ । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई झैझगडाको निहुँमा कुटपिटगरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन्। ‘केही अराजक तत्वहरुले सामाजिक झैझगडलाई ...