ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व पौडेलविरुद्धको रिटमा दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता


abc news
जेष्ठ ४, २०८२ आईतबार   ४ : २०   बजे

काठमाडौ ४ जेठ । अर्थविद् विश्व पौडेलविरुद्ध परेको रिटमा भएको दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ।

अधिवक्ता विशाल थापालगायतले दिएको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने आदेश दिएका थिए। तर दरपीठविरुद्ध शुक्रबार नै उनीहरुले दिएको निवेदन आइतबार दर्ता भएको हो।

यसको पेसी आगामी ६ गते तोकिएको छ। अब निवेदन दर्ता भएसँगै इजलासमा सुनुवाइ हुनेछ। त्यसपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ।

प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भावी गभर्नर पौडेललाई बनाउने पछिल्लो सहमति गरेसँगै उनीविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो।

सरकारले चैत ११ मा गठित गभर्नर सिफारिस समितिलाई विघटन गरी पुनः अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहने गरी गठन गरिसकेको छ।

गत चैत २५ यता गभर्नर पद रिक्त छ भने कायममुकायम गभर्नरको जिम्मेवारी डा। नीलम ढुंगानाले वहन गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group