काठमाडौं, ८ असार । आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही ठाउँमा आज ठूलो वर्षाको अनुमान गरिएको छ । मध्य क्षेत्रमा भने आज सामान्यदेखि मध्यम खालको वर्षा हुने उहाँले जानकारी ...