सुनसरी,१० साउन । सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच हिजो झडप हुँदा ६ जना भन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् । भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद ...