लुम्बिनी,६ साउन । महिला हिन्सा अन्तका लागि राज्यले बहुविवाहप्रथा माथि कडा कानून ल्याई रहेको बेला रुपन्देहीमा तीन तलाकबाट पीडित एक मुश्लिम महिलालाई प्रहरीले उद्धार गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.५ मोहसड निवासी २७ बर्षीय जाबेद मुसलमानले आफनो श्रीमती २६ बर्षीया सबिनाखातुनलाई तीन तलाक ...