काठमाडौं २० कात्तिक । मेडिकल कलेजले मनलाग्दी शुल्क लिएको भन्दै चर्को शुल्क नलिन र लिइएको शुल्क फिर्ताको माग गर्दै चिकित्सा शिक्षाका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेभन्दा कयौँ गुणा बढी शुल्क लिने गरेको उनीहरुले बताएका छन् । सरकारले मेडिकल कलेजको छानबिन गर्न र दोषीलाई कारबाही ...