महङ्गा होटलमा अनेक तामझामको साथ सुन्दरता नाप्न मान्छेहरु तँछाडमछाड गरिरहेको समय यी मकैवालीको सुन्दरताले मलाई निकै लोभ्यायो। उनीभित्रको सुन्दरता उनले ब्यबस्थापन गरेर खुसी राखेको परिवारसम्म चम्किरहेको थियो । बिजुली चम्किँदा देखिने चमक भन्दा पनि धेरै तेजको साथ। सुरुदेखि अन्तसम्म मिस नेपाल हेर्दै गर्दा आफैलाई अचम्म ...