उचित समय र उचित स्थान नपाएसम्म राजनीतिक व्यवस्थाले संस्थागत विकास गर्न नसक्ने रहेछ । नागरिकलाई जिम्मेवार बनाउन सानैदेखि पद्धति र प्रक्रियामा डोहो¥याउन सक्ने देशभित्र वातावरण छैन भने अराजकको झुण्डले लोकतन्त्रको मुखुण्डो लाएर सरकार र सरकारका मन्त्री माथिनै जाइलाग्ने प्रवृति देखिन्छन् । यस्ता गतिविधी रोक्न सरकार ...