काठमाडौं, २७ फागुन । मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भन्नुभयो, “यही ...