एजेन्सी–नयाँ दिल्ली,३० वैशाख । कर्नाटकामा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३८ क्षेत्रमा अग्रता कायम गरेको छ। केही क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित समेत भइसकेका छन्। टाइम्स अफ इन्डियाका अनुसार अपराह्न तीन बजेसम्म ...