बझाङ, १७ असोज । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् । किसानहरूले बुङगल नरपालिका–९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको तीन लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै मंगलबार कालोमोसो दलेका थिए । कृषिका लागि ...