काठमाडौं,१८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका ओली बिहीबार स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए। प्रधानमन्त्री ओली असोज ६ ...