ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काग्रेस नेता सिंहले सरकारलाई लगाए यस्तो आरोप


admin
आश्विन १६, २०७५ मंगलबार  ११ : ३३ बजे

काठमाडौं,१६ असोज । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको आरोप लगाउनुभएको छ ।

नेपाली काग्रेस १० नंवर ईकाइद्धारा मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा नेता सिंहले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन नेकपा नेतृत्वको सरकारले पुरा गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

उहाले अहिले दुई तिहाईको सरकार हुदा पनि कुनै अपेक्षा गरेको काम हुन नसकेको धारणा राख्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी गरेपनि काम भने नगरेको सिंहको तर्क छ ।

अहिले मुलुकमा भईरहेको हत्या हिंसाको घटनाले सशस्त्र द्धन्दको बेला भएको हत्याहिंसाको झल्को दिएको उहाको भनाई छ । उहाले सरकारको विरोध नेकपाकै नेताहरुबाट हुनु सकारात्मक संकेत नभएको उल्लेख गर्नुभयो ।

त्यस्तै काग्रेसका प्रदेशसभा सांसद दिपेन्द्र श्रेष्ठले मुुलुक सघियतामा गईसकेपछि गठन भएको प्रदेश सरकारलाई पनि केन्द्रबाट हस्तक्षेप भएको आरोप लगाउनुभयो ।

कार्यक्रममा सहभागीहरुले मुलुकको बिकास र समृद्धिका लागी काग्रेस एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com