काठमाडौं,२५ भाद्र । पत्रकार तथा लेखक कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमको बीच उनको उपन्यास सार्वजनिक भएको हो। साहित्यकार कृष्ण धारावासी, कवि ज्योति जंगल र गायक हेमन्त शर्माले सामूहिक रूपमा उपन्यास सार्वजनिक गरेका हुन्। ...