काठमाडौं,२७ असोज । मौलिक लय मा तयार पारिएको गितमा चर्चित संगीतकार केशब सापकोटाको लय र सोभा राज रसाइलीको शब्दमा रहेको शिर्षक चोखो माया सागर सरि छ गित अहिले चर्चामा आइरहेको छ । जनता डिजिटल एन्ड प्रालीको प्रस्तुतीमा यो गीत हाईलाईट नेपालको अफिसीयल च्यानलबाट भिडियोसहित सार्वजनिक ...