काठमाडौं,१६ मंसिर । नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा अमरको २० औं कृतिमा रहने गीत “मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ अब तिमी मलाई साथ देऊ एक्लै यो मन ...