काठमाडौ,२९ माघ । नायिका वर्षा राउत र उनका प्रेमी संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्। सात वर्षदेखि प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले सोमबार एक कार्यक्रममा औँठी साटासाट गरेका हुन् । वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ...