काठमाडौं,४ चैत । लोकप्रिय सर्जक तथा गायक बिनोद बावु केसीको उत्कृष्ट शव्द संगीतमा रहेको लोक दोहोरी गीत ‘आजै भागी जाम’ सार्वजनिक भएको छ । यो गीत मालती डिजिटल प्रालीबाट भिडियोसहित सार्वजनिक भएको हो । यस गीतमा आवाज दिनुभएको छ ,गायीका भुमिका गिरी र गायक लीलाधर ...