यस्तो बनेर आयो गायक बोहराको मौलिक लोक डेउडा गीत’ रात्री बस’ (भिडियोसहित)



काठमाडौ,१३ फागुन । गायक तथा सर्जक संगितकार कैलास बोहराको उत्कृष्ट शब्द संगितमा रहेको मौलिक लोक डेउडा गीत ‘रात्री बस’ सर्वजनिक भएको छ । गायक बोहराको मौलीक लोक डेउडा गीत’ रात्री बस’भिडियोसहित सार्वजनिक भएको हो ।

यस गीतमा बोहोरा आफ्नै र गायीका दिपा रोकायाको स्वर रहेको छ । यो गीतमा सयोग गर्नु भएको छ दिलिप सिंह धामीले भने ,सम्झनामा तुलाराम धामी, लिला माया ठटाल, लक्ष्मी चन्द ,हरिप्रसाद भट्ट रहनु भएको छ ।

मलेसियमा रहेर भए पनि बोहराले गीत संगितलाई माया गरेर आफ्नै शव्द संगितमा आदि दर्जन जति गीत बजारमा ल्याइसक्नु भएको छ । आफ्नै शब्द संगित रहेको गितहरु मध्य तीन ओटा स्वयम् आफ्नै आवजमा रहेको छ । उहाँको गीतहरु प्रदेशी,कठै हाम्रा खोटी कर्म ,तेरि त भैई गैई बर्यात ,जन्म भुमी यस्ता लोक देउडा गितहरु बजारमा ल्याइसक्नु भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All