काठमाडौं, १९ वैशाख । हरेक प्राणीको मृत्यु अवश्यमभावी छ । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । यही मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे यहाँ चर्चा गर्न खोजिएको हो ...