काठमाडौं, ७ पुस । लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छिन् । नयाँ सांगीतिक कोसेलीका रुपमा निर्मलाले ‘रिडी बजार काली दोभान’ बोलको पञ्चेबाजा गीत बजारमा ल्याएकी हुन । गीतमा निर्मलालाई सन्तु थापाले साथ दिएका छन् भने गीतको शब्द गणेश अधिकारी ...