ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् विश्वका १० महंगा यौनकर्मी


एबीसी न्यूज

काठमाडौँ, २८ पुस  एक सर्वेक्षणले सन् २०१९ मा विश्व यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ, जो सन् २०१८ को यौन बजारमा पनि एकाधिकार बनाएर बसेका थिए । मान्छे शारीरीक सुखसुविधामा दिनप्रतिदिन लिप्त हुँदै गइरहेको छ । यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ ।

कोही रहर त कोही बाध्यताले यौनधन्दामा तल्लिन भएको देखिन्छ । खासगरी यौनसन्तुष्टिका लागि मान्छे भने जति पैसा खर्च गर्न राजी हुन थालेको पनि देखिन्छ । विश्व यौन बजार विस्तारमा सबैभन्दा सजिलो माध्यम बनेको छ वेबसाइट । प्रविधिको निकै सहज पहुँचले यस्ता वेबसाइटलाई उच्च घरानाका ग्राहक खोज्न निकै सहज भएको छ । आउनुस् आज तिनै १० यौनकर्मीको कुरा गरौ ।

१. क्यानिस फिल्म फेस्टिभल Cannes Film Festival
उनी विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् । उनीसँग समय बिताउन त्यति सजिलो छैन । उच्च वर्गका व्यापारी र धनाढ्यको रोजाइमा पर्छिन् उनी । हेर्दा कुनै सुन्दरी भन्दा कम छैनन् उनी । उनीसँग समय बिताउने सपनालाई यथार्थमा बदल्ने हो भने एक रातको ४० हजार डलर तिर्न तयार हुनुपर्छ । त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् ।

2. नताली म्याक्लेन्नान Natalie McLennan
नताली महंगा यौनकर्मीको सूचीमा छिन् । आकर्षक शारीरिक वनावट र आँखामा सजिलै कैद हुने उनको सुन्दरतासँग सम्भ्रान्त वर्गका सौखिन लोभिने गर्दछन् । उनी एक रातकै १६ हजार डलर लिने गर्छिन् ।

3. अलिना पर्सिया Alina Percea
उनलाई सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा राखेको छ । उनको सुन्दरता र कलकलाउँदो वैंशसँग सामीप्यता कायम गर्न एक रातकै ८ हजार ८ सय डलर तिर्नुपर्छ । सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।

4. लौरेन lauren
उनी महंगो यौनकर्मीको सूचीमा दोस्रो नम्बरमा पर्छिन् । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन । उनले आफ्नो एक रातकै मूल्य २४ हजार डलर निर्धारण गरेकी छिन् ।

5. एमएस माया ब्लु Ms. Maya Blue  
उनी हेर्दा कुनै सुन्दर अभिनेत्री जस्ती देखिन्छन् । महँगा यौनर्मीको सूचीमा परेकी माया ब्लु को आफ्नै वेबसाइट छ र त्यहीबाट उनले ग्राहकसँग सम्झौता गर्छिन् । उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् । उनीसँग घुम्ने ग्राहकले एक रात सँगै कटाउन ४ हजार ५ सय डलर अग्रिम भुक्तानी दिनुपर्छ ।

6. आश्ले डुपे्र (क्रिस्टेन) Ashley Dupre (Kristen)  
सर्वाधिक महँगा यौनकर्मीको सूची पने उनी विभिन्न उच्चपदस्थ व्यक्तित्वसँगको उनको प्रेम सम्बन्ध पनि चर्चाको विषय बने । उनी विशेषगरी उच्च वर्गका व्यक्तिसँग सम्बन्ध स्थापित गर्न रुचाउँछिन् । उनीसँग एक रात विताउन ४ हजार ३ सय डलर तिर्नुपर्छ ।

7. जस्ट कास्सान्द्रा Just Kassandra  
उनीसँग रात बिताउन पैसा तिरेर मात्रै पुग्दैन । उनलाई ग्राहक पनि मन पर्नैपर्छ । उनी मन परेको ग्राहकसँग साहसिक यात्रामा जान रुचाउँछिन् । उनीसँग समय बिताउन ग्राहकले एक रातको ३ हजार डलर तिर्नुपर्छ ।

8. लोरेडाना जोली Loredana Jolie
गोरो वर्ण, ठूला ओठ र चहकिला आँखा हेर्दा उनी निकै सुन्दर गुडियाजस्ती लाग्छिन् । उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ । उनले कुनै समय एकरातकै १५ हजार डलर लिएका प्रमाण पनि छन् । उनलाई रातको २ हजार डलरमै राजी गराउन अग्रिम बुकिङ गर्नुपर्छ ।

9. जाहिया देहार Zahia Dehar
जाहियाको हेर्दा आकर्षक जिउडाल मात्रै होईन, सुन्दरता पनी उत्तिकै लोभलाग्दो छ । उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ । उनको उपस्थितीमा एक रात बिताउन १२०० डलर खर्च गर्नुपर्छ । उनिसंग १ दिनमात्र होईन १ मिहिनानै विताउन चाहाना हुनेहरुले एकमुष्ट ३२,००० डलर भुक्तानी दिनुपर्छ ।

10. आभा सियान Ava Xi’an
उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् । उनले बुबाको उपचारका लागि चाहिने पैसा जोहो पनि गरिन् । अहिले उनीसँग एकरात सँगै रहन ६ हजार ५ सय डलर तिर्नुपर्छ । उनी १० महँगा यौनकर्मीको सूचीमा पाँचौँ नम्बरमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com