बलिउडका परिचित चलचित्रकर्मी करण जौहरले कुशल अभिनेता बन्नका लागि दिल टुट्नु जरुरी रहेको बताएका छन्। दिल टुटेको व्यक्तिले नै पर्दामा सिद्धताका साथ कुशल अभिनय गर्न सक्ने उनको दावी छ। आफ्नो आगामी रेडियो कार्यक्रम ‘कलिङ करण सिजन–२’को तयारी अवस्थामा रहेका चलचित्रकर्मी करण जौहरले इश्क एफएम (१०४.८)को ...