काठमाडौं ,११ भाद्र । गायक आर्यन वीरही र सन्तोष घतानीको शव्दमा रहेको शीर्षक ‘बानी प¥यो हल्का’ गीत बुढासुव्वा म्युजिक प्रा.लीबाट भिडियोसहित सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजन सन्तोष घतानीको रहेको छ,। भने गीत आरेन्ज विष्णु तामाङले गनुभएको छ । यस गीतमा स्वार ...