काठमाडौं १३ साउन । अभिनेत्री प्रियंका कार्कीले केही दिनअघि मात्रै प्रेमी आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई अर्को लेभलमा पुर्याएकी छिन् । हतारमा इन्गेजमेन्ट गरेर चर्चामा आएकी प्रियंका त्यसको केही दिनपछि सार्वजनिक भएको गीतमा दिएको भल्गर सिनका कारण पनि चर्चा र विवादमा आइन् ...