काठमाडौं, । श्वेता खड्कामा आएको परिवर्तन सामाजिक सञ्जालको टाइम लाइनमा हेर्दा थाहा हुन्छ । लगभग दिनमा दुई चार फोटो पोस्ट हुन्छन् र सोही अनुसारका स्टाटस पनि । जबकि दुई वर्षअघि श्वेता फेसबुकमा निस्क्रिय जस्तै थिइन् । मान्छे परिवर्तन हुन पाउन्न भन्ने होइन । श्वेतामा पनि परिवर्तन ...