रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै अाएकाे चीनियाँ बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ। बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय ...