ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भाषाको मतिनाया खँ एल्वम सार्वजनिक


एबीसी न्यूज
असार १६, २०७५ शनिबार   ६ : ४६   बजे

काठमाडौं, १६ असार । ओ. एस नेपालको आयोजनामा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को १७ औं कृर्ति मतिनाया खँ अर्थात मायाका कुरा नेपालभाषाको गीति एल्बम एक समारोहबीच गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाद्वारा सार्वजनिक भएको छ ।

मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी र सुरेन्द्र महर्जनको स्वर रहेको एल्बममा चारवटा गीतहरू रहेको छ । एल्बमका सबै गीतहरूको एकल संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । एल्बम भित्रका सबै गीतहरूको रेकर्डिङ अडियो नेपालमा भएको हो भने एरेन्ज तथा रेकडिस्ट बुद्ध सायमीको रहेको छ ।

ओ. एस नेपालको तर्फबाट ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ। म्युजिक अवार्ड –२०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड –२०७४ प्राप्त गर्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ ज्यूलाई अर्को सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड–२०७५ यो सम्मानमा एल्बम सार्वजनिक गरिएको हो ।
विवेक कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा एल्बम विमोचनसँगै ७४ विधाका उत्कृष्ट पाँचमा ३७० विद्यामा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group