बुटवल , ८ माघ । राज्यले समृद्ध नेपालको नारालाई मुल नाराकारुपमा बनाए पनि समृद्ध नेपालको कार्यान्वयन गर्ने कर्मचारी निकायलाई भने राज्यको नारा “बाल मतलब” जस्तै बनेको छ । नेपालकै मुख्य नाका भैरहवा नाकासंग जोडीने ब्यापारीक मार्ग बिस्तार आयोजनाको कार्यालयमा बिभागले हाकिम त पठाएको छैन नै ...