काठमाडौं, १० असार । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी जनाउदै आएको छ । समाजवादीले पार्टीतर्फबाट मन्त्रीहरु हेरफेर गर्ने निर्णय भइसकेको र मन्त्रीमण्डलमा यसको तत्काल सम्बोधन हुुनुपर्ने बताउदै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको रुची भने यसतर्फ देखिएको छैन । मन्त्री हेरफेरबारे गठबन्धनको ...