काठमाडौँ- जिम्बाब्वेमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । क्रिकेटयुरोपले जनाए अनुसार टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज तथा जिम्बाब्वेसँगै नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् । समूह ‘बी’ मा ...