काठमाडौँ, १९ वैशाख । नेपाल र युनाइेट अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा थिए गुलशन झा र भीम सार्की । नेपालले तीन विकेटको क्षतिमा १११ रन बनाउँदै ...