काठमाडौं १४ बैशाख । स्पिनर सन्दीप लामिछानेको अलराउण्ड प्रदर्शनमा घरेलु टोली एसीसी प्रिमियर कपको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। आजै मूलपानी ...