इटहरी, १८ माघ । यहाँ आजदेखि खाद्य मेला शुरु भएको छ । इटहरीमा विकासका लागि युवा संस्थाले आयोजना गरेको नौदिने मेलामा ३० जातजातिका परम्परागत जातीय खानाका कक्ष राखिएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मेला उद्घाटन गर्दैे विविध जातजातिको वेशभूषा र खानपान ...