चितवन ,१५ माघ । वाणिज्यमन्त्री मिनवहादुर विश्वकर्माले निर्वाहमुखी व्यवसायका कारण आयात वढेको वताएका छन् । मुलुक समृद्ध वनाउन व्यवसायिकरण गरेर कृषि,व्यापार संचालन गर्नु पर्ने उनको भनाई थियो । चितवनको उद्योग वाणिज्य संघ खैरहनीको सोमवार सम्पन्न आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै ...