धनगढी, २४ चैत्र पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरुले उब्जनी गरेका कृषि उपजलाई कच्च पदार्थ बनाउंदै खाद्य उत्पादन सूर गरेको पैचोले ७ नम्बर प्रदेशमा आफ्नो उत्पादनको सुरुवात गरेको छ । किसानहरुसंग पैचो लिएर बजारीकरण गर्दै आएकोे पैचोले, पैचो ब्राण्डका २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको ...