जापान, ३ वैशाख । मानव जिबनमा हरेक उतार चढावहरु आउछन, तर डटेर त्यसको सामना गर्नु सके र इमान्दार पुर्वक निरन्तर अगाडी बढे सफल पनि भईन्छ भन्ने एक उदाहरणका पात्र हुन मेनुका गुरुङ । सुनसरि जिल्लाको प्रकासपुरमा जन्म भइ त्यहीबाट स्नातक पास गरेकी उनि २०१३ सालमा ...