काठमाडौँ, १६ वैशाख। व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै गुह्वेश्वरीमा रहेको दिव्य हस्पिटालिटी प्रालिलाई सात दिनभित्र उपस्थित हुन निर्देश दिएको छ । आज यहाँ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण नभएको पाएपछि वडा कार्यालयको प्रमाणपत्र नवीकरण र कम्पनी रजिष्ट्रारको ...