पर्वत, २८ वैशाख । जलजला गाउँपालिका– ३ बेनीमा बिहीबारदेखि व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु भएको छ । उद्योग व्यवसायलाई करको दायरामा ल्याउन गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीयस्तरमै व्यवसाय दर्ता गराएको हो । घुम्ती टोलीमार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा व्यवसाय दर्ता ...